डा. प्रेमप्रसाद शर्मा
रगतको प्रसंग
देश, काल, परिस्थिति अनुसार विभिन्न किसिमका दर्ुघटना घट्दछन् । दर्ुघटनामा परेर मान्छेलाई चोटपटक, घाउ लाग्न सक्छ, शरीरबाट रगत बग्न सक्छ, शरीरमा रगतको कमी हुन जान्छ । पुरुषमा कुनै खास किसिमका रोगहरुबाट रगतको कमी हुन सक्छ । यसै गरी महिलामा रोगको साथै बच्चा जन्माउँदा रक्तश्राव हुन सक्छ । कुनैबेला चिरफार वा शल्यक्रिया गर्दा रगत बगी रगतको कमी हुन सक्छ । जुनसुकै कारणले होस् शरीरमा रगतको कमी भयो भने मनिस बाँच्न सक्दैन । विज्ञान र प्रविधिको आज अभूतपर्ूव विकास भएको छ । एक मानिसको शरीरमा रगतको कमी भयो भने अर्को मानिसको रगत दिएर बचाउन सकिन्छ । रगत विभिन्न प्रकारका हुन्छन् भन्ने कुरा पत्ता लागेको छ र मिल्दो किसिमको रगत दएर व्यक्तिले अर्काको ज्यान बचाउन सक्छ । रगत बन्ने र नाश हुने प्रकृयाको अध्ययन र खोजले स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रगत दिन सक्ने कुरा सिद्ध भएको छ ।
रक्तसमूहका आविष्कारक र विश्व रक्तदाता दिवस
रगतका प्रकार र रक्तदानबारे प्रसंग चल्दा एउटा व्यक्ति र दिनको महत्वको स्मरण गराउँछ । त्यो दिन हो सन् १८६८ जुन १४ तारीख र ती व्यक्ति हुन् अष्ट्रियाका कार्ल ल्याण्डस्टेनर (Karl Landsteiner), एक नोबेल पुरस्कार विजेता वैज्ञानिक । उनलेे स्वास्थ्य विज्ञान क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्याएका छन् । उनले सन् १९०० मा ABO रक्त समूह पत्ता लगाए भने १९०८ मा पोलियो भाइरस र १९४० मा RH Blood Factor च्ज् द्ययियम ँबअतयच पत्ता लगाएका थिए । उनको जन्म दिनलाई मनाउन केही देशहरुमा रक्तदाताहरुको दिनको रुपमा मनाई रक्तदाताहरुलाई सम्मान गरिदैं आएको थियो । सन् १९९५ देखिनै रक्तदाताका संगठनहरुको अन्तरराष्ट्रिय फेडेरेशनले वर्षोनि आयोजना गदर्ेर्ैैाएको थियो र स्वयंसेवी संस्थाको रुपमा लागेका चारवटा प्रमुख संस्थाहरुB International Federation of Redcross and Redcross and Redcresent Societies, The International Federation of Blood Donor Organization, The International Society of Blood Transfusion and World Health Organization क्ष्लतभचलबतष्यलब ँिभमभचबतष्यल या च्भमअचयकक बलम च्भमअचभकभलत क्यअष्भतष्भक, त्जभ क्ष्लतभचलबतष्यलब ँिभमभचबतष्यल या द्ययियम म्यलयच इचनबलष्शबतष्यल, त्जभ क्ष्लतभचलबतष्यलब क्ियअष्भतथ या द्ययियम त्चबलकागकष्यल र ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल ले यो दिवस मनाउन सहयोग पुर्याएका छन् । सन् २००४ बाट जून १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाइदै आएको छ ।
रक्तदाता संघ नेपाल
नेपालमा सन् १९९०मा Blood Donor Association Nepal द्ययियम म्यलयच ब्ककयअष्बतष्यल ल्भउब स्िथापना भएको हो । यसमा २७६ वटा सदस्य संस्थाहरु आबद्ध छन् । यसको आठ जिल्लामा शाखाहरु स्थापना भएका छन् । यसले रक्त दाताहरुलाई नियमित रक्तदान गर्ने व्ाातावरण सिर्जना गर्दछ । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्रसंग रक्तदाता र यी संगठनहरुको सम्बन्ध स्थापनामा नयाँ रक्तदाता भर्ना गर्न, सुरक्षित र स्वेच्छिक रक्तदान गर्न सचेतना जगाउने काम गर्छ । यसले Motivatorsःयतष्खबतयचक हरुको लागि तालिमको आयोजना गर्नुका साथै विभिन्न समयमा विशेष तथा आकस्मिक क्याम्प संचालन तथा सेमिनारहरुको आयोजना गर्दछ । यस वर्ष२०६३मा सप्ताहव्यापि कार्यक्रम राखेको थियो ।
तेश्रो विश्व रक्त दाताहरुको दिवस नेपालमा
तेश्रो विश्व रक्त दाताहरुको दिवस जून १४ २००६ Celebrating the Gift of Life ऋभभिदचबतष्लन तजभ न्षत या ीषभ नाराका साथ नेाबेल पुरस्कार विजेता महान वैज्ञानिक प्बच ीिबलमकतभष्लभच को संझना गर्दै रक्तदाताहरुको मानवताको सिद्धान्तमा आधारित उच्चतम योगदान र भावनाको कदर गर्दै विश्वव्यापि मनाउने क्रममा नेपालमा पनि नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखाहरुको आयोजनामा जिल्लाहरुमा पनि मनाइयो । बाग्लुङ जिल्ल्ाामा पनि विशेष कार्यक्रमका साथ यस दिवसलाइ मनाइयो ।
रगत के हो र यसको बनोट कस्तो छ -
रगत बाँच्नको लागि नभइ नहुने, मुटु र रक्तनलीहरुमा बग्ने रातो तरल पदार्थ हो । रगत हाम्रो शरीरको Bone Marrow द्ययलभ ःबचचयध मा बन्दछ । भ्रूणावस्था वा नवजात शिशुहरुमा रगत कलेजो र फियोले बनाउँछ । अरु वस्तुको प्रतिस्थापन्न वस्तु भए जस्तै रगतको प्रतिस्थापन्न वस्तु छैन । रगत बनाउने कुनै प्रयोगशाला वा कारखाना छैन, यसको विकल्प अरु छैन । रगतबाट हाम्रो शरीरको विभिन्न भागमा आवश्यक तत्वहरु पुर्याउने काम हुन्छ । रगतमा हुने हेमोग्लेबिनमा फोक्सोमा पुगी अक्सिजन मिली अक्सिहेमोग्लेविन बनी शरीरमा अक्सिजन पुर्याउन र कार्बन्डाइअक्साइड फोक्सोबाट बाहिर फर्काउने काम हुन्छ । शरीरका सबै अंगलाई रगतको आवश्यकता पर्छ । यो नभएमा मस्तिष्क ४ मिनेट र मुटु ६ घण्टामा निष्कृय हुन्छ ।
रगत मुख्य रक्तकोषहरु -४५ प्रतिशत) र प्लाज्मा -५५ प्रतिशत)ले बनेको हुन्छ । रक्तकोषहरुमा रातो रक्तकोषहरु, सेतो रक्तकोषहरु र प्लाटेलेट्स हुन्छन् । सेता रक्तकोषहरु -५ प्रकारका हुन्छन् । न्यूट्रोफिल -सेतो रक्तकोषको ५५ देखि ७० प्रतिशत), इओसिनोफिल -सेतो रक्तकोषको २ देखि ५ प्रतिशत हुने, परजीवीलाई आक्रमण गर्ने), बेसोफिल, मोनेासाइट -सेतो रक्तकोषको ५ देखि ८ प्रतिशत, ५ प्रकारका सेताकोषहरुमा सबैभन्दा ठूलो हुने) र लिम्फोसाइट -एण्टीबडी बनाउने, कीटाणुमार्न एन्टीटक्सिन बनाउने)। प्लाज्मामा ९० प्रतिशत पानी, ८ प्रतिशत प्रोटिन, ०.९ प्रतिशत इनअर्गानिक आयनहरु र १.१ प्रतिशत अर्गानिक पदार्थहरु हुन्छ । इनअर्गानिक आयनहरुमा सोडियम, पोटासियम, क्याल्सियम, क्लोरिन, हाइड्रोजन, कार्बोनेट र फोस्फेट हुन्छ भने प्लाज्मा प्रोटिनमा अल्बुमिन -प्लाज्माको ६० प्रतिशत), ग्लोबुलिन -प्लाज्माको ३६ प्रतिशत), फाईब्रिनोजन र प्रोथोम्बिन प्लाज्माको ६० प्रतिशत हुन्छ । प्लेटेलेट्सले रगत बग्दा रगत जमाउन मद्दत गर्छ । सेता रक्तकोषहरु रंगहीन हुन्छन् । यिनमा हेमोग्लोबिन हुँदैन । यसमा न्यूक्लियस हुन्छ र यसको आकार अनियमित हुन्छ ।
रगतको समूहहरु
व्ौज्ञानिकहरुले ५०० प्रकारका रगतका समूहहरु पत्ता लगाएका छन् । रक्तसंचारको लागि २ वटा समूहलाई महत्वपर्ूण्ा मानिएको छ - क) एबीओ समूह - A, B, AB and O ब्, द्य, ब्द्य र इ ख) RHच्ज समूह - नेगेटिभ र पोजिटिभ समूह । एबी समूह भएकालाई युनिभर्सल रिसिपेण्ट र ओ नेगेटिभ समूह भएका लाई युनिभर्सल डोनर भनिन्छ । RH Factorच्ज् ँबअतयच भएको व्यक्तिलाई RH Positive च्ज् एयकष्तष्खभ भनिन्छ । RH Factor च्ज् ँबअतयच हर्ेर्ने भनेको राता रक्तकोषको सतहमा प्रोटिनको उपस्थिति छ वा छैन हर्ेर्ने भनेको हो ।
रक्तदान गर्न सकिने र नसकिने अवस्थाहरु
रक्तदान गर्दाको दिन आफूलाइृ स्वास्थ्य ठीक छ भन्ने अनुभव वा महसूस गरिनु पर्छ, तौल कममा पनि ४५ केजी -१०० पाउण्ड) भएको, हेमोग्लोबिनको तह १२.५ ग्राम प्रतिशत, ब्लड प्रेशर र अन्य अवस्थाको परीक्षणमा ठीक पाईएको र पहिले रक्तदान गरेको १२ हप्ता पुगेको हुनु पर्छ । महिलाहरुले भने परीक्षण गराइ वर्षो २ चोटि दिन सक्छन् ।
मुटु तथा फोक्सोको रोगी, क्यान्सर भएको, उच्च रक्तचाप भएको, मधुमेहको रोगी, रक्तश्राव भएको, ठूलो चिरफारको उपचार गराएको व्यक्ति, एड्सको लक्षण देखापरेको, हेपाटाइटिस बी र सी भएको र सिफलिस भएको व्यक्तिले रक्तदान गर्न हुँदैन ।
रक्तदान गर्न नहुने अन्य अस्थायी अवस्थाहरु
रुघा लागेको, बढी ज्वरो भएको, दाँत उखेलेको ३ दिनसम्म, छालाको घाउ भए ३ दिनसम्म, गर्भवती, सुत्केरी भएको ६ हप्ता नपुगेको, बच्चालाई दूध चुसाउने आमा, हेपाटाइटिस बी को खोप दिएको, ठेउला, दादुरा संक्रमित रोग भएको, कान छेडेको, छालामा खोपेर लेखेको -त्बततयय), अक्यूपञ्चर गरेको, विगत ६ हप्तामा मलेरिया हुने ठाउँमा गएको छ भने १ वर्षसम्म दिनु हुँदैन । टाइफाइड, हैजा, डिप्थेरिया, इन्फ्लुएन्जा, लहरेखोकी, प्लेग, पोलियो, टाइफस आदिको भ्याक्सिन लगाएको २ हप्तासम्म दिन हुँदैन । हेपाटाइटिस बी र रेबिजको भ्याक्सिन र टिटानसको सूइ लगाएको २ दिनसम्म र दादुरा, हाँडे, पहेंलो ज्वर, रुबेल्ला, पोलियो, हेपाटाइटिस ए को खोप लगाएको ४ हप्तासम्म रगत दिनु हुँदैन ।
रक्तदान सम्बन्धी भय र गलत धारणाहरु
लिन नहुनेबाट लिन र दिन नहुनेलाई कुनै चीज पनि दिनु हुदैन नत्र स्थिति ब्रि्रन जान्छ । यो कुरा रगतका सम्बन्धमा भनिएको हो । कसबाट लिन मिल्छ र कसलाई कुन रगत दिन मिल्छ यो परीक्षण गरेर थाहा लाग्छ । यस्तै कतै परेका सन्जोगवशका घटनालाई आधार बनाएर रक्तदान सम्बन्धमा नकारात्मक धारणा राख्नु राम्रो होइन । फलानो रक्तदान गरेर कमजोर भयो, उसको पहिले त्यस्तो लाठे शरीर थियो रक्त दान गरे पछि शरीर खस्कियो, आफ्नो शरीरमा भएको दिनु आफ्नो शरीरमा खती गराउनु हो । अर्काको रगत लिएर पनि कति चल्छ र भन्ने जस्ता भनाइहरु ब्ेाला बेलामा सुन्न पाइन्छ । मानिसबाट रगत निकाल्ने कुरामा यस्ता भय र त्रासका कुराहरु आउनु र गलत विचारको छाप रहनु यस सम्बन्धी ज्ञान र अनुभवको अभाव नै हो । त्यसैले यस विषयमा व्यापक जनसमुदायमा शिक्षा दिन जनचेतना अभिबृद्धि गर्नु आवश्यकता छ ।
ं
रक्तदान सम्बन्धी केही जानकारीहरु
य रगतको मात्रा पुरुषमा प्रति केजी शरीरमा ७६ मिली र महिलामा ६६ मिली हुन्छ । दैनिक कार्य संचालन गर्न शरीरमा ५० मिली प्रति केजी आवश्यक हुन्छ । त्यसैले पुरुषमा २६ र महिलामा १६ मिली रगत प्रति केजी शरीरमा जगेडाको रुपमा रहेको हुन्छ । ४५ केजी भएको स्वस्थ व्यक्तिले प्रति केजी ८ मिली रगत सजिलैसंग दिन सक्छ । एक पटकमा एक व्यक्तिबाट सामान्यत ३५० मिली रगत मात्र झिकिन्छ । रक्तदान गर्दा ५देखि १० मिनटसम्म लाग्छ । रगत दिए पछि ३ घण्टासम्म लागु पदार्थको सेवन नगर्नु राम्रो हुन्छ । शरीरबाट कम भएको तरल पदार्थ केही घण्टामा आपर्ूर्ति हुन्छ ।
य रक्तदान गर्नु ठूलो धर्म हो । शारीरिक परीक्षण गरी नियमित रुपमा दिने गरेमा विश्वका कुनै पनि ठाउँका मानिसको जीवन जोगाउनुका साथै रक्तदाताको रुपमा सम्मान पाउन सकिन्छ ।
य व्यक्तिगत रुपमा र संस्थाले आयोजना गरी संस्थागत रुपमा रक्तदान गर्न सकिन्छ।
य न्ेापालमा वि.सं. २०२३ साल श्रावण १२ गतेबाट लक्ष्मी ब्लडबैंकको नाममा वीर अस्पताल नजीकैको घरमा रक्त संचार सेवा नेपाल रेडक्रस सोसाइटीले स्थापना गरी सेवा शुरु गरेको थियो ।
य विश्वमा प्रत्येक ३ सेकेण्डमा कुनै न कुनैलाई रगतको आवश्यकता परिरहन्छ । त्यसै गरी अस्पताल गएका १० जना मध्ये १ लाई रगतको आवश्यकता पर्छ ।
य स्वस्थ व्ायस्कको शरीरमा १० पिन्ट -१ पिन्ट बराबर यूएसएमा करीव ०.४७३ लिटर) रगत हुन्छ ।
य दिएको रगतको राता रक्त कोषहरु ४२ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लेटेलेट्स संकलन गरेको ५ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लाज्मालाई जमाउन सकिन्छ र वर्षदन सम्म प्रयोग गर्न सकिन्छ ।
य १७ वर्षपुगेकेा ११० पौण्ड -१ प्ाौण्ड बराबर ०.४५४ किलो) तौल भएको एक स्वस्थ व्यक्तिले प्रत्येक ५६ दिनमा रगत दिन सक्छ ।
य रक्तदान गरेर हामीलाई एड्स वा अन्य कुनै संक्रमित रोग लाग्दैन ।
ं
रक्तदानको महत्व र रक्तदानका लागि जनचेतना जगाउने कार्यक्रमहरु
ज्ुनियर र युवा रेडक्रस र्सकलका साथै यस विषयमा चासो राख्ने सामाजिक, ध्ाार्मिक, राजनैतिक आदि विभिन्न संस्थाहरुले रगतको महत्वलाइ प्रचार प्रसार गर्न सक्दछन् । यस विषयमा सूचना प्रवाह गर्ने, विभिन्न कार्यक्रमहरु म्ाार्फ एड्स र अन्य रोगबाट सुरक्षित राख्न शिक्षा दिने, विभिन्न प्रतियोगिताहरुको आयोजना गर्ने, टि.भी., रेडियोबाट कार्यक्रमहरु प्रसारण गर्ने, अभिनय, सडकनाटकको आयोजना गर्ने, ज्ानचेतना र्याली, कला प्रतियोगिता, वक्तृत्व कला, प्रवचन, अन्तरक्रिया आदिका साथै विद्यालयमा विविध कार्यक्रमहरुको तय गर्ने, च्ेातना जागरण अभियान, शेक्षिक कार्यक्रम, रक्तदाताहरुलाइ धन्यवाद दिने, विश्वविद्यालयका कार्यक्रमहरुको तर्जुमा गर्ने आदि काममा सरकारी तथा गैरसरकारी संस्थाहरु ल्ााग्न सक्छन् । विद्यालय तथा क्याम्पसहरुमा १८ वर्षपुगेकाहरुलाई शिक्षा प्रदान गरी रक्तदान गर्नमा उत्प्रेरित गर्न सकिन्छ र्। । सवै संस्थाहरुले दिवसहरु मनाउनुका साथै विभिन्न कृयाकलापहरु संचालन गर्न वाषिर्करुपमा कार्यक्रम गराएमा बढी प्रभावकारी हुन सक्छ ।
विश्व एक घर र मानव परिवार
मानवतामा धर्म, जाति, वर्ण्र्ाालिंग, आदि कुनैको सीमा हँदैन । संसारका सबै मानिस एकै हुन् । विश्वको एक कुनाबाट रक्तदान गरेर विश्वको अर्को हुनामा व्यक्तिको जीवन बचाउन सकिन्छ । विश्व एउटा घर हो, मनुष्य सबै दाजुभाइ दिदी बहिनीहरु हृौं अथवा सम्पर्ूण्ा मानव विश्वघरका जहान हौं । सहयोग र सद्भावलेनै हाम्रो उन्नति सम्भव छ ।
उपसंहार
विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्याउने व्यक्तिहरुबाट हामीले प्रेरण लिनु पर्दछ । रगत दिनु मात्र ठरुलो कुरा होइन रगत स्वस्थ्य राख्नु महत्वपर्ूण्ा कुरा हो । त्यसैले रगत दूषित हुने माध्यमहरुको बारेमा थाहा पाई समयमै रोकथामका उपायहरु अप्नाउनु जरुरी छ ।

No comments:
Post a Comment